२२ बैशाख २०८१, शनिबार | May 4, 2024

जापानमा ७ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि, सचेत रहन दुतावासको आग्रह

टोकियो । पछिल्लो समय जापानको खानागावा प्रिफेक्चरमा एक जना र टोकियोमा २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएसंगै जापानमा कोरोना संक्रमित नेपाली ७ जना पुगेको छ । खानागावाको योकोकामामा एक नेपाली महिला र टोकियोमा एक पुरुष र एक महिला २ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको नेपाली दुतावास जापानले जानकरी दिएको छ । यो सँगै…