लण्डन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपालमा दोहोरो नागरिकताको व्यवस्था नहुने बताएका छन् । गैरआवासीय नेपाली संघ, युकेद्धारा शनिबार आयोजित ‘कोभिड–१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’विषयक‘भर्चुअल’ बैठकमा बोल्दै दोहोरो नागरिकता दिने सरकारी नीति नभएको बताउँदै गुरूङले नेपाली नागरिकता चाहिएका नेपाल फर्किन सुझाव दिए । उनले सबै नेपालीहरुलाई देशमा फर्किए नागरिकता दिइने बताए…