१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

भानु जयन्तीको अवसरमा एनआरएनएको विशेष छलफल, नेपाली भाषा र साहित्यको विश्वव्यापी प्रवद्र्धनमा जोड

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले २०७ औं भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस एक विशेष कार्यक्रम गरी मनाएको छ। संघ मातहतको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले आइतवार आफ्नो साप्ताहिक अनलाईन कार्यक्रम प्रवासी प्रवाहलाई भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस विशेष कार्यक्रमको रुपमा मनाएको हो। सो विशेष कार्यक्रमलाई सम्बोधन…