टोकियो । जापानमा नेपालीहरुको जनसङख्या बढेसंगै अन्तराष्ट्रिय स्तरको विद्यालयको माँग पनि बढ्दै गएको छ त्यही मागलाई मध्यनजर गर्दै आउदो अप्रिलबाट एसियन ब्रिज इन्टरनेशनल स्कुल संचालनमा आउने भएको छ । टोकियोमा पत्रकार सम्मेलन गरी आउदो अप्रिलबाट प्रि-प्राइमरी देखी ४ कक्षासम्म पढाइ संचालन हुने जानकारी गराईएको थियो । नेपालीहरुको लगानीमा संचालन हुने उक्त विद्यालय टोकियोको किता कु…