११ भदौ २०८३, बिहिबार | August 27, 2026

सरकारलाई इराकका नेपालीको आग्रह- प्रतिबन्ध हटाइयोस्

काठमाडौं । इराकको कुर्दिस्तानमा कार्यरत नेपालीहरूले त्यहाँ आफूहरू सुरक्षित भएको बताउँदै प्रतिबन्ध हटाउन सरकारसमक्ष आग्रह गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालसँग भेट गर्दै कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष विनोद श्रेष्ठ र उपाध्यक्ष ठूल कान्छा शेर्पाले कुर्दिस्तानमा कार्यरत नेपाली सुरक्षित रहेको बताएका हुन्। कुर्दिस्तान राज्य सतप्रतिशत सुरक्षित रहेको बताउँदै उनीहरूले प्रतिबन्ध…