काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्सु र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। नयाँ वानेश्वरस्थित संसद भवनको तिलिचो हलमा सोमबार साँझ दुई सभामुखबीच शिष्टाचार भेटवार्ता भएको हो । अध्यक्ष ली सभामुख सापकोटाको निमन्त्रणमामा आजै दिउँसो ३ बजे काठमाडौं आइपुगेका काठमाडौं आइपुगकाु हुन् । चार दिन नेपाल बसाईको…