१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

चीनद्वारा नेपाललाई कोरोना विरुद्धको खोप हस्तान्तरण

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेकी हुन् । राजदूत यान्छीले नेपाललाई उपलब्ध गराएको खोपसम्बन्धी दस्ताबेज पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी…