काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहीबार बिहान उनी काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा उनको स्वागतका निम्ति परराष्ट्रमन्त्री एनपी साउद समेत पुगेका थिए । संयुक्त आयोगको बैठक आजै सुरु हुनेछ । बिहीबार बिहान ११ बजे विदेशमन्त्री जयशंकरले राष्ट्रपति…