८ चैत्र २०८२, आइतबार | March 22, 2026

इलाम-२ मा श्रम संस्कृति पार्टीको अग्रता, सुहाङ पछ्याउँदै

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा इलाम जिल्ला क्षेत्र नम्बर २ मा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले अग्रता कायम गरेका छन् । राईले २ हजार ९०७ मतका साथ अग्रता लिइरहँदा उनलाई नेकपा एमालेका सुहाङ नेम्बाङले पछ्याई रहेका छन् । नेम्वाङले २ हजार ४७९ मत प्राप्त गरेका छन् । त्यहाँ नेपाली कांग्रेसका भेषराज आचार्य…