नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं ३ स्थित इन्द्रपुरको लोपोन्मुख कुशबधिया बस्ती विकासको पर्खाइमा रहेको छ । नेपालगञ्ज बजार र गाउँपालिकाको बजार नजिकै रहेको कुशबधिया बस्ती विकासको अवसरबाट बञ्चित रहेको छ । उक्त बस्तीमा खानपिन र रहनसहन परम्परागत अवस्थामा रहेको छ । “हामीलाई यो ठाँउको पनि विकास भए खुसी हुन्थ्यौँ”, जानकी गाउँपालिका–३ निवासी इदु…