२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

सिद्धार्थनगरका पुर्व नगरप्रमुख अधिकारीले भने, ‘दीपक बोहोरालाई मत नदिए भैरहवा १० बर्षपछि धकेलिन्छ ’

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थनगरबासीले दीपक बोहोरालाई मत दिनुपर्नेमा जोड दिएका छन् । उनले आज भैरहवाको गल्लामन्डीमा आयोजित कार्यक्रममा भने, ‘भैरहवाको विकासको सुत्रधार नै दीपक बोहोरा हो । यसैले तीन दलिय तालमेलबाट प्रतिनिधीसभा सदस्य रहनुभएका बोहोरा र प्रदेश सभा सदस्य उम्मेदवार महेन्द्र यादवलाई मत दिनु नै भैरहवाको दीर्घकालिन विकासकोलागि जरुरी…