बुटवल । पूर्व मन्त्री तथा नेकपा एमालेका सचीव गोकर्ण विष्टले आगामी मंसिर-४ को निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । एमालेप्रति जनताको आकर्षण र उत्साह बढ्दै गएको दाबी गर्दै उनले बहुमत प्राप्त गर्ने संकेतहरु देखा परेको उल्लेख गरे । शनिबार विहान गुल्मीको तम्घासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विष्टले जनताले मुलुकको नेतृत्व अब नेकपा एमालेलाई…