बुटवल । वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका छन । रुपन्देही क्षेत्र नं २ का उम्मेदवारहरुले मतदातासंग भोट माग्न घरदैलोमा पुगेका हुन । बुटवल उप–महानगरपालिका वडा नं ८ सुख्खानगरमा शुक्रवार घरदैलोमा पुगेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशव ब. थापा (सूर्यवंशी), प्रदेश सभा सदस्य पदका उम्मेदवार वामदेव क्षेत्रीलाई समर्थक मतदाताहरुले टोलमा स्वागत गरेका थिए…