३ पुस २०८२, बिहिबार | December 18, 2025

गृहमन्त्री खाँणलाई २६४२ मतले पराजित गर्दै राप्रपा वरिष्ठ नेता दीपक बोहरा रुपन्देही-३ बाट निर्वाचित

बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा विजयी भएका छन । उनका निकतम प्रतिद्वन्दी बहालवाला गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६४२ मतले पछि पार्दै विजयी भएका हुन । प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोहोराले ३६६४८ मत त्याएका थिए भने खाँणले ३४००६ मत ल्याएका थिए ।