बुटवल । पाँच दलीय सत्तारुढ गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक भएर जाने भएका छन् । शनिबार सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रहरुमा साझा उम्मेदवार तय गर्दै एक आपसमा सघाउने घोषणा गरेका हुन् । जसअनुसार रुपन्देही क्षेत्र नम्बर २ को…