२१ माघ २०८२, बुधबार | February 4, 2026

दोलखाका १० वटा मतदान केन्द्रमा मतदान जारी

काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान सुरुभएको छ। बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः सुरु भएको हो । बिहान ७ बजेदेखि मतदान भइरहेको छ । मतदान साँझ ५ बजेसम्म चल्ने छ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् । निर्वाचन आयोगको मंसिर ११…