२४ भदौ २०८३, बुधबार | September 9, 2026

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता



बुटवल । रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । १० हजार ६२९ मत गणना गर्दा खरेलले ६७ प्रतिशत मत पाएका छन् । खरेलले ७ हजार १५१ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेका विष्णु पौडेलले १ हजार ६५८, कांग्रेसका चुन्नप्रसाद पौडेलले ७३४ र नेकपाका विश्वदिप पाण्डेले ३१५ मत पाएका छन् ।

रूपन्देही-२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नं. १ देखि ६, र सैनामैना नगरपालिकाका वडा नं. १ देखि ४ पर्दछन् ।

यस क्षेत्रमा नेकपा एमालेका विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे लगायत विभिन्न दलका र स्वतन्त्र उम्मेदवार गरी कुल ३९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ०७ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको