३ आश्विन २०८३, शनिबार | September 20, 2026

सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंहको अग्रता, गगन थापा पछि



काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता लिएका छन् ।

प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार सिंहले १ हजार ९०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ५३६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

सर्लाही-४ मा आज बिहान १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा परिवर्तन हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ०२ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब