८ चैत्र २०८२, आइतबार | March 22, 2026

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको एक गाडीबाट मदिरा तथा खाद्यान्न सामग्री फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको छ। कर्णाली प्रदेश-०१-०१८ च ०४२९ नम्बरको बोलेरो जिप सोमबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। निर्वाचन आचारसंहिता विपरीत मदिरा र खाद्यान्न सामग्री बोकेर प्रचारमा हिँडेको पाइएपछि गाडी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उक्त…