४ पुस २०८२, शुक्रबार | December 20, 2025

मधेश प्रदेशमा एमालेका बागी उम्मेदवारको अग्रता

काठमाडौं । नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका तीन जना बागी उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा उनीहरूले लगातार अग्रता लिइरहेका छन् । नेकपा एमालेबाट टिकट नपाएपछि सर्लाही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका मानबहादुर खड्काले लगातार अग्रता कायम गरिरहेका छन् ।  लोकतान्त्रिक समाजवादीका उम्मेदवार रामप्रकाश चौधरीले…