९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेकपा (संयुक्त)द्वारा घोषणापत्र सार्वजनिक, विदेशी सहयोगमा निर्भरता अन्त्य गर्ने (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीका संरक्षक चन्द्रदेव जोशी र अध्यक्ष घनश्याम भुसालले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन्। ‘विकासको नेपाली बाटोः सुशासन र रोजगारी, समाजवादको तयारी’ नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्र निर्माण, आर्थिक परनिर्भरता अन्त्य र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको कार्यान्वयनलाई…