नेपालगन्ज । नेपाली समाजमा यि शब्द सधैँ दोहोरिन्छन्, ‘संघर्ष नै जीवन हो ।’ हो, यस्तै मध्येका एक संघर्षशिल ब्यक्तित्व हुन्, सुरेन्द्रबहादुर हमाल । जसले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडी बढाए र सफल पनि भए । ‘पुष्कर’ उपनामले चिनिने यिनै हमाल आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि बाँके, प्रदेश सभा–२ (२) बाट…