२२ माघ २०८२, बिहिबार | February 5, 2026

एक मतमात्रै पनि खेर गयो भने विकासका ढोकाहरू बन्द हुनेछन् : इश्तियाक राई

नेपालगन्ज । मतदाता तथा सामाजिक अगुवाहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो मत खेर नफाल्न अपिल गरेका छन्। प्रतिस्पर्धीहरूले फैलाएका झुटा र अफवाहहरूको पछि नलागेर काम गरिरहेका उम्मेदवारको मूल्याङ्कन गर्न पनि उनले अनुरोध गरे। भेटघाटका क्रममा भएका विभिन्न कोणसभाहरूलाई सम्बोधन गर्दै राईले फेरि पनि यस…