२६ बैशाख २०८१, बुधबार | May 8, 2024

दोलखामा कार्की र सिवाकोटीबीच रोचक प्रतिस्पर्धा, पुनः अघि आए माओवादीका कार्की



काठमाडौं । दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुन: गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् ।

कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ ।
मतगणनाको सुरुदेखि कार्कीले अग्रता लिए पनि गएरातिदेखि शिवाकोटीले अग्रता लिन सुरु गरेका थिए । शिवाकोटीले लिएको २ हजार माथिको अग्रता घटाउँदै पुनः कार्कीले अग्रता लिन सुरु गरेका हुन् ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : १८ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम