धनगढी । दार्चुलामा सत्तारुढ गठबन्धन र एमाले सहितको गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचाररप्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए । झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२र२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका…