रोल्पा । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभानिर्वाचनका रोल्पाबाट विभिन्न दल र स्वतन्त्रगरी १४ जना प्रतिस्पर्धामा उत्रिएका छन । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा पाँचजना र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा नौ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा नेपाल मजदूर किसान पार्टी, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र राप्रपा…