भैरहवा । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले दशकौंदेखि भैरहवाको विकासको लागि काम गरेका नेतालाई जिताउन मतदाताहरुसँग आग्रह गरेका छन् । रुपन्देहीको भैरहवामा घरदैलोका क्रममा आयोजित कोणसभामा बोल्दै थापाले राप्रपा उम्मेदवार दीपक बोहरोरालाई भैरहवामै जन्मिएको दीपक बोहरा, रैथाने नेता दीपक बोहरा, भैरहवाबासी सबैले दीपक दाइ भनेर बोलाउने दीपक बाहेहोरालाई जिताउन आग्रह गरेका हुन् ।…