काठमाडौं । प्रधानमन्त्री देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । प्रधानमन्त्री देउवाले निर्वाचनलाई निस्पक्ष बनाउन सरकारले सबै प्रबन्ध गरिसकेको बताए । नेपाल सम्वत ११४३ को अवसरमा बुधवार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन…