१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

दाङ-२ मा १८४२ मतले पछि पारिन रेखाले शंकरलाई



दाङ । दाङ क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले निरन्तर अग्रता बढाइरहेकी छिन् ।

एमाले महासचिव शंकर पोखरेललाई रेखाले १८४२ मत अन्तरले पछाडि पारेकी छिन् । हालसम्म २३ हजार ५३१ मतगणना हुँदा रेखाले ९,५९५ मत पाएकी छन् । पोख्रेलले ७,७५३ मत पाएका छन् ।

रेखा र शंकरबीचको मत अन्तर १८४२ छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ३९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग