२१ माघ २०८२, बुधबार | February 4, 2026

बाँके-३ का खजुराबासी भन्छन् – ‘४ वर्ष देखि अलपत्र सडक जस्ले बनाउँछ, उसैलाई भोट दिईन्छ’

खजुरा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन नजिकै आईरहेका बेला राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरुले बिभिन्न आश्वासनहरु बोकेर घरघरमा पुगेपनि बाँकेको खजुराका स्थानीयबासीले भने बिगत ३ वर्ष देखि अलपत्र पारिएको सडक र नेपालगन्ज गुलरिया सडकको पोँरी पुल बनाउने ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र मत दिने बताएका छन् । घरदैलोमा आउने हरेक उम्मेदवारलाई खजुराबासीको एउटै प्रश्न हुने…