१६ बैशाख २०८१, आइतबार | April 28, 2024

काठमाडौं-९मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी



काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

११ हजार ९५६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।

नेकपा माओवादी केन्द्रकी कल्पना धमला भने ६ हजार ४०२ मत मात्र पाउन सकिन ।

श्रेष्ठको योसहित चौंथोपटक विजयी भएका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ५७ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा