५ श्रावण २०८३, मंगलबार | July 22, 2026

फ्राइडे रिलिज : ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ आजबाट रिलिज

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ आजबाट रिलिज भएका हुन् । ‘लन्डन टु पेरिस’लाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । यो चलचित्रले नेपाली डायस्पोराको कथा भन्छ । चलचित्रमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘गाउँ…