२८ असार २०८३, आइतबार | July 12, 2026

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र 'गौँथली'को अहिले चर्चाको केन्द्रमा छ। दुई दशकअघि ‘गौँथली’ नाममा डा. भोला रिजालले चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो। अहिले सोही नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ को निर्माण तथा निर्देशन गरेका छन्।…