बुटवल । स्थानीय निर्वाचन २०७९ को पूर्व संध्यामा मैले पार्टीको साधारण सदस्य समेत नरहने गरी संपूर्ण पदबाट राजिनामा गरेँ । किन गरेँ, के कारणले गरेँ, र त्यो अवस्था कसरी आयो रु यसको विष्लेशण र यथार्थता मेरा साथी र शुभचिन्तक अनि नेताज्यूहरुले पछि थाहा पाउनुहुनेछ । वर्तमान अवस्थामा पार्टीका नेता तथा साथीहरुले बुझ्नुपर्ने कुरा के हो…