१६ बैशाख २०८१, आइतबार | April 29, 2024

जितगढी विजयउत्सव दिवस यस वर्ष पनि औपचारिकतामा सीमित (फोटोफिचर)

बुटवल । नेपाल अंग्रेज लडाईमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन बैशाख ७ लाई यस वर्ष पनि बुटवल उपमहानगरले सामान्य कार्यक्रम गरेर औपचारिकता दिएको छ । सञ्चारकर्मीहरुको लगातारको उजागर र इतिहासकारहरुको चासो पछि बैशाख ७ लाई विजय उत्सव दिवस मनाउने निर्णय गरेको बुटवल उपमहानगरले पहिलो वर्ष धुमधामकासाथ उत्सव मनाएपनि त्यस यता विभिन्न बहानामा दिवसलाई औपचारिकता…