काठमाडौँ । आफू बस्ने ठाउँ स्वर्गभन्दा पनि प्यारो लाग्छ भन्छन्, तर डोटीकी अम्बिका आउजीलाई आफ्नो थातथलोको नामले सधैँ अपमान महसुस भइरह्यो । उनले मात्र होइन, टोलछिमेकका अधिकांश दलित समुदायका व्यक्तिले वर्षौँदेखि यस्तै महसुस गरिरहे । “आउजी÷ढोली बाडामा बस्छु भन्न पनि अपमान महसुस हुन्छ । आफ्नै ठाउँको नाम लिन नपाए हुन्थ्यो जस्तो लाग्छ किनकि त्यो शब्द…