१६ बैशाख २०८१, आइतबार | April 29, 2024

आज १५८ औं मोती जयन्ती, को थिए मोतीराम भट्ट ?

काठमाडौं । नेपालमा पहिलो पटक छापाखाना भित्राएर पत्रकारिता सुरुआत गराउने व्यक्तित्व युवा कवि मोतीराम भट्टको आज १५८ औँ जन्मजयन्ती । राष्ट्रिय विभूति मोतीराम भट्टको जन्म जयन्ती आज नेपाल सहित नेपाली भाषा बोल्ने देशहरुमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मोतीराम भट्टको पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवि भट्टका दोस्रो सन्तानका रुपमा विसं १९२३…