२९ मंसिर २०८२, सोमबार | December 16, 2025

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त गरेपछि सडक विस्तार कार्य हालका लागि स्थगित गरेको जनाएको छ । आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सडक डिभिजनले विस्तार प्रक्रिया रोकिएको जानकारी गराएको हो । सडक डिभिजनका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक…