काठमाडौं । लगातार चार कारोबार दिन ओरालो लागेको सेयर बजार बुधबार भने स्थिरजस्तै अवस्थामा रह्यो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक केवल ०.०८ अंकले बढेर २७०५ अंकमै कायम रह्यो। यसअघि नेप्से मंगलबार ६ अंक, सोमबार १२ अंक, शुक्रबार ४ अंक र बिहीबार ८ अंकले घटेको थियो। बुधबार बजारमा उतारचढाव न्यून देखिएको छ। यद्यपि, कारोबार रकम भने…