२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर गाउँपालिका वडा नं.३ स्थित गेग्ली गाउँमा आज बिहान आगलागी भएको हो । आगलागीबाट १५ वटा फुसको छानो भएका कच्ची घर/गोठ जलेर नष्ट भएका छन् । आज बिहान अन्न्दाजी ४ः५० बजेतिर आगलागी भएको प्रहरीले आंकलन गरेको छ । प्रहरीका अनुसार आगलागीमा मुनाउ यादवसहित रफिक अली शेष,…