काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आव्हान गर्नासाथ सरकारको दाबी पेश गर्न दुवै दलका सांसदहरुले हस्ताक्षर गरेका हुन् । दुबै दलले संविधानको धारा ७६ को उपधारा २ अनुसार राष्ट्रपतिबाट आह्वान हुने सरकार गठनका लागि हस्ताक्षर गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर…