१९ माघ २०८२, सोमबार | February 2, 2026

सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थप गर्दै आजको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । विहिबारको बैठकले गरेका निर्णय बारे जानकारी दिदै सरकारकी प्रवक्ता रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी बारेको सूचना नेपाल राजपत्रमा…