१० चैत्र २०८२, मंगलबार | March 24, 2026

जनकपुरमा गर्ने भनिएको कांग्रेसको मधेशसभा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनिएको मधेस सभा स्थगित गरेको छ। निर्वाचन आचारसंहिता लागू भइसकेकाकारण उक्त कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस सभापति गगन थापासहितका नेताहरू माघ ११ गते मधेस जाने र माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने कार्यक्रम तय भएको थियो। निर्वाचन आयोगले फागुन ४ गतेसम्म उम्मेदवारहरूले…