काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालय पुगेका छन् । उनले एमाले कार्यालयमा पुगेर कार्यालय सञ्चालन, व्यवस्थापन र सूचना प्रविधिसम्बन्धी गतिविधिबारे जानकारी लिएका हुन् । दुई पार्टीबीच यसअघि भएको सल्लाह बमोजिम नेता सापकोटा एमाले मुख्यालय र्गका हुन् । उपाध्यक्ष सापकोटाले एमालेको एक्सन…