९ पुस २०८२, बुधबार | December 24, 2025

एमाले रुपन्देही अधिवेशन : सर्व-सहमतिका नाममा उम्मेदवारलाई घेराबन्दी गरिएको गुनासो

बुटवल । नेकपा एमालेको जारी रुपन्देही जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका खेमप्रसाद लुइटेलले आफुमाथि उम्मेदवारी फिर्ता गराउन घेराबन्दी भएको बताएका छन् । अर्का अध्यक्षका उम्मेदवार यज्ञ गैरेलाई सर्व सम्मत नछाडेको भन्दै आफुमाथि घेराबन्दी भएको उनले बताए । भैरहवामा जारी जिल्ला अधिवेशनको उदघाटन सत्र र बन्द सत्र सम्पन्न भएको छ भने ३ वर्षे नयाँ…