७ पुस २०८२, सोमबार | December 22, 2025

लुम्बिनी प्रदेशकी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसीले लिए पद तथा गोपनियताको शपथ

बुटवल । लुम्बिनी प्रदेशकी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसी ‘नमुना’ले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनलाइ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन । उनी बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएकी थिइन । गत बैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रीपरिषदको…