२१ बैशाख २०८३, सोमबार | May 4, 2026

भैरहवामा नेपाली महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा ४ भारतीय सहित ६ जना पक्राउ

भैरहवा । भारतबाट नेपाल आएर जबरजस्ती करणी गरेको आरोपमा ४ जना भारतीय र २ जना नेपाली नागरिक सहित ६ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । नेपाली युवतीलाई जबर्जजस्ती करणी गरेको आरोपमा भारत महाराजगञ्जका ३७ वर्षिय अफरोज समी, सोही ठाउका २७ वर्षिय सालु खान, ३१ वर्षिय अत्तर खाँन र गोरखपुरका २७ वर्षिय बब्लु खाँनलाई पक्राउ…