११ भदौ २०८३, बिहिबार | August 27, 2026

पृथ्वीनारायणका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान दिदैनौं- गोकुल बाँस्कोटा



काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटाले पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाँस्कोटाले पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाखमा सकाउने योजना चै सफल हुदैन भन्दै पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका हुन् ।

बास्कोटाले पृथ्वीनारायण शाहले नेपाल बनाएर ईतिहास रचे भन्दै ज्ञानेन्द्रले जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 

पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाकमा सकाउने योजना चै सफल हुदैन । पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान दिदैन । उनले नेपाल बनाएर ईतिहास रचे।यिनलाई जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दियो ।साईत हेर्न पर्दैन । पारश शाहलाई बिना पुर्वाग्रह स्वास्थ लाभको कामना गर्दछु ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : ३१ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट