९ पुस २०८२, बुधबार | December 24, 2025

राष्ट्रिय सहमतिको सरकार गठनको माग

काठमाडौं । नेपाली कांग्रेसबाट बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गरे । उनले जनताको चाहना पूरा गर्न…