६ पुस २०८२, आइतबार | December 22, 2025

आजको मौसम : रेमल चक्रवातको प्रभाव रहने

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भू-भागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम आन्शिक बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र…